प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन
२४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथ मन्दिरको दर्शन गर्नुभएको छ । सोमबार बिहान प्रधानमन्त्री कार्कीले पशुपतिनाथ पुगेर मन्दिरको दर्शन गर्नुभएको हो ।
पशुपतिनाथ मन्दिरमा प्रधानमन्त्री कार्कीलाई पशुपति क्षेत्र विकास कोषका कर्मचारीले स्वागत गर्नुभएको थियो ।
प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार १४:३४












