२४ मंसिर २०८२, बुधबार | Thu Dec 11 2025

जागिरको खोजिमा हुनुहुन्छ ? एनएमबि लघुवित्तले माग्यो कर्मचारी

२४ कात्तिक, काठमाडौँ । एनएमबि लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै तीन पदका लागि कर्मचारी मागेको हो ।

कम्पनीले वित्त ब्यवस्थापन आन्तरिक लेखा परीक्षण, सूचना प्रविधि र सहायक प्रशिक्षार्थीका लागि कर्मचारी माग गरेको हो । इच्छुकले आवश्यक कागजात संकलन गरी मंसिर ८ गतेसम्म कम्पनीको बेवसाइट https://nmb.com.np/career मार्फत आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार १३:११