२८ मंसिर २०८२, आईतवार | Mon Dec 15 2025

क्रेष्ट माईक्रो लाइफको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त

२४ कात्तिक, काठमाडौं। क्रेष्ट माईक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा विनोद नरसिंह श्रेष्ठ नियुक्त हुनुभएको छ ।  कात्तिक २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार ११:०१