२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

प्रि ओपन सेसनमा साढे ४ अंकले बढ्यो नेप्से

२४ कात्तक, काठमाडाैं । साताको दोस्रो कारोबारकाे दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ४ अंकले बढेको छ। यस दिन सो सेसनमा नेप्से ४.५६ अंकले बढेर २५७०.६६ विन्दुमा पुगेको छ।

सोमबार प्रि ओपन सेसनमा ३७ स्टकको ५५ पटकको कारोबारमा ३१ लाख ९५ हजार ३८२ रुपैयाँबराबरको २ हजार २९५ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार १०:५६