१ जेष्ठ २०८३, शुक्रबार | Sat May 16 2026

मधेश प्रदेशको मुख्यमन्त्रीमा यादव नियुक्त

२४ कात्तिक, धनुषा । मधेश प्रदेशको मुख्यमन्त्री पदमा सरोजकुमार यादव नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदीले संविधानको धारा १६८ को उपधारा ३ अनुसार नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

प्रकाशित मिति : 09:04