१७ कार्तिक २०८३, सोमबार | Mon Nov 2 2026

प्रि ओपन सेसनमा करिब साढे २ अंकले बढ्यो नेप्से

२० कात्तिक, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ अंकले बढेकाे छ ।  यस दिन नेप्से २.३० अंकले बढेर २६०९.७२ काे बिन्दुमा पुगेकाे छ ।

बिहीबार प्रि ओपन सेसनमा ४९ स्टकको ११४ पटकको कारोबारमा ४४ लाख ६५ हजार ५३४ रुपैयाँ ४० पैसाबराबरको ६ हजार ४०७ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : November 6, 2025 at 10:59 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/