१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल

१९ कात्तिक, काठमाडौं । १० पार्टी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजकमा माधव नेपाल चयन हुनुभएकाे छ ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजित एकता सभाबाट संयोजक र सहसंयोजक चयन भएकाे हाे । सभालाई गरेको प्रस्ताव हलले पारित गरेको छ ।

प्रकाशित मिति : November 5, 2025 at 4:33 pm