११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

प्रि ओपन सेसनमा साढे १ अंकले बढ्यो नेप्से

१९ कात्तिक, काठमाडौं । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंकले बढेको छ। यस दिन सो सेसनमा नेप्से १.७५ अंकले बढेर २५९६.९९ विन्दुमा पुगेको छ।

बुधबार प्रि ओपन सेसनमा ४३ स्टकको ५१ पटकको कारोबारमा ८ लाख २३ हजार ९८९ रुपैयाँ बराबरको ९७० कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : November 5, 2025 at 10:57 am