२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

एनआरएन इन्फ्रास्ट्रक्चरको सीइओमा निरन्जन फूयाल नियुक्त

१९ कात्तिक, काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा निरन्जन फूयाल  नियुक्त हुनुभएकाे छ ।

कात्तिक १९ गते सम्पन्न सञ्चालक समितिको बैठकले फूयाललाई चार वर्षका लागि सो पदमा नियुक्त गरेको हो।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार १०:३९