९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

१७ कात्तिक, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा गरिमा विकास बैंकको ६ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ३९३.४० रुपैयाँ हुने गरी मूल्य समायोजन गरेको हो ।

नेप्सेले सोमबारको अन्तिम कारोबार ४१७ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार १७:४७