२५ कार्तिक २०८२, मंगलवार | Tue Nov 11 2025

आलोकनगरमा प्रचण्ड, माधव र नारायणकाजीबीच छलफल

१७ कात्तिक, काठमाडौं । पार्टी एकता गर्ने निर्णय लिएका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका तीन शीर्ष नेताबीच भेटवार्ता भएको छ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको हाे । भेटमा एकता सभादेखि आगामी रणनीतिबारे छलफल भएको बताइएको छ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार १५:५४