२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा हरि खड्का नियुक्त

१४ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा हरि खड्का नियुक्त हुनुभएकाे छ । अखिल नेपाल फुटबल संघ एन्फाले सामाजिक सञ्जालमार्फत खड्कालाई मुख्य प्रशिक्षक नियुक्त गरेकाे जानकारी दिएको हो ।

एफसी एसियन कप क्वालिफायर २०२७ का लागि खड्कालाई मुख्य प्रशिक्षक नियुत्त गरिएको एन्फाले जनाएको छ ।

प्रकाशित मिति : October 31, 2025 at 5:34 pm