यस्ता छन् मन्त्रिपरिषद्का निर्णय (सूचीसहित)
१३ कात्तिक, काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदबारमा बुधबार बसेको बैठकले गरेका ११ वटा निर्णय बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएकाे हाे ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयः
प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार १७:११












