२१ मंसिर २०८२, आईतवार | Sun Dec 7 2025

एनएमबि लघुवित्तका सीईओ पाण्डेको राजीनामा स्वीकृति

१३ कात्तिक, काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) आनन्द पाण्डेले पदबाट राजीनामा दिनुभएकाे छ । संस्थाको सञ्चालक समितिको कात्तिक १२ गते बसेको १७९औं बैठकले पाण्डेको राजीनामा स्वीकृत गरेको हो ।

व्यक्तिगत कारण देखाउँदै उहाँले सीईओ पदबाट राजीनामा दिनुभएकाे हाे । सञ्चालक समितिले पाण्डेको राजीनामा आगामी पुस ७ गतेदेखि लागू हुनेगरी स्वीकृत गर्ने निर्णय गरेको जनाएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार १२:०५