आज तोलाकाे कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
१३ कात्तिक, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । निरन्तर घटेको सुनको मूल्य आज भने स्थिर हेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रहँदै छापावाल सुन प्रतितोला २ लाख ३६ ह जार ३ सय कायम भएको छ ।
अघिल्लो दिनपनि छापावाल सुन सोही मूल्यमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्यमा भने बढेको छ । चाँदीको मूल्य आज १५ रुपैयाँले बढेर प्रतितोला २ हजार ९८० रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार १०:५५












