९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

प्रि ओपन सेसनमा २ अंकले घट्यो नेप्से

११ कात्तिक, काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक २ अंक घटेको छ। यस दिन सो सेसनमा नेप्से २.०८ अंकले घटेर २५०६.९५ विन्दुमा झरेको छ।

मंगलबार प्रि ओपन सेसनमा १५ स्टकको २५ पटकको कारोबारमा १४ लाख ९७ हजार ९८ रुपैयाँबराबरको २ हजार ५०० कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलवार १०:५७