१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026
http://kk5.io/NADA2026

आज सार्वजनिक बिदा, यी बैंकका शाखा खुला रहने

१० कात्तिक,  काठमाडौँ । आज देशभर सार्वजनिक बिदा दिइएको छ । छठ पर्वको अवसरमा  सार्वजनिक बिदा दिइएको भए पनि अधिकांश बैंकहरुले आफ्ना शाखामार्फत सेवा सञ्चालन गर्ने भएका छन्। बैंकहरूले ग्राहकको सुविधालाई मध्यनजर गर्दै केहि शाखा खुला राख्ने निर्णय गरेका हुन्।

यी हुन् खुला रहेका बैंकका शाखाः

प्रकाशित मिति : October 27, 2025 at 10:42 am