२५ माघ २०८२, आईतवार | Sun Feb 8 2026

प्रधानमन्त्रीले निर्वाचनबारे आज दलहरूसँग छलफल गर्दै

४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारीका विषयमा आज राजनीतिक दलका नेताहरुसँग छलफल गर्दै  हुनुहुन्छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे दलहरूलाई बोलाइएको छ ।

छलफलमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, रास्वपा, जसपा लगायत दलका नेताहरुलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलवार १०:१२