२५ माघ २०८२, आईतवार | Mon Feb 9 2026

जेनजी विद्रोहपछि पहिलो पटक केपी ओली च्यासल जाँदै

१ कत्तिक, काठमाडौँ । नेकपा एमालेका प्रधानमन्त्री केपी शर्मा ओली जेनजी विद्रोहबाट सत्ताच्यूत भएपछि पहिलो पटक पार्टी मुख्यालय च्यासल जाँदै हुनुहुन्छ । सम्पर्क समन्वय कमिटीको चियापानको अवसर पारेर ओली च्यासल जान लाग्नुभएको हो । ओलीले जेनजी विद्रोहमा जलेको कार्यालयको निरीक्षण गर्ने कार्यक्रम समेत रहेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार १२:३४