२२ कार्तिक २०८२, शनिबार | Sun Nov 9 2025

एमाले केन्द्रीय कमिटी बैठकले पारित गरेकाे २२ बुँदे प्रस्ताव यस्ताे छ

३१ असाेज, काठमाडाैँ । नेकपा एमालेले २२ बुँदे प्रस्ताव पारित गरेको छ । ललितपुरको भनीमण्डलस्थित रामबाग महलमा यही असोज २९ गतेदेखि बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले उक्त प्रस्ताव पारित गरेको हो ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको विशेष प्रस्ताव सुझाव सहित सर्वसम्मतिले पारित भएको छ । यस्तै, बैठकले पार्टीको ११ औ महाधिवेशन आगामी मंसिर २७ गतेदेखि २९ गतेसम्म पोखरामा गर्ने निर्णय गरेको छ ।

हेर्नुहाेस् २२ बुँदे प्रस्तावः

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार १९:४६