३० कार्तिक २०८२, आईतवार | Sun Nov 16 2025

लाभांश पारित गर्दै मन्जुश्री फाइनान्सको साधारण सभा सम्पन्न

३१ असाेज, काठमाडाैं। मन्जुश्री फाइनान्स लिमिटेडको अठारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा शुक्रबार काठमाडाैंकाे थापागाउँमा रहेको थापागाउँ ब्यान्केटमा सम्पन्न भएको हो ।

सभाले फाइनान्सको आव २०८१/८२ को लागि प्रस्तावित १५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय पारित गरेको छ । साथै,

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार १७:२४