२५ माघ २०८२, आईतवार | Mon Feb 9 2026

चीन र अमेरिकासहितका राजदूतलाई फिर्ता बोलाउने सरकारकाे निर्णय

३० असोज, काठमाडौं । सरकारले विभिन्न देशका राजदूत फिर्ता गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक नियुक्ति पाएर गएका राजदूत फिर्ता नर्गे निर्णय गरेको हो।

चीन,बेलायत,अमेरिका,जर्मनी,साउदी अरेबिया,स्पेन,जापानलगायतका राजदूतहरुलाई कात्तिक २० गतेभित्र नेपाल फर्कन निर्देशन दिइएको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार १७:३६