१७ कार्तिक २०८३, सोमबार | Mon Nov 2 2026

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

३० असोज, काठमाडौं । मन्त्रिपरिषद् बैठक जारी रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरबाट बैठक चलिरहेको हो ।

नियमति बैठक रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन ।

प्रकाशित मिति : October 16, 2025 at 4:12 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/