सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
३० असोज, काठमाडौं । मन्त्रिपरिषद् बैठक जारी रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरबाट बैठक चलिरहेको हो ।
नियमति बैठक रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन ।
प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार १६:१२








