१५ मंसिर २०८१, शनिबार | Sat Nov 30 2024

गुन्डा नाइके दिपक मनाङेलाई प्रदेशसभामा सांसदको सपथ दिलाउने तयारी

१४ माघ, काठमाडौं  । गुन्डा नाइके दिपक मनाङेलाई (राजिव गुरुङ) प्रदेशसभामा सांसदको सपथ दिलाउन तयारी भएको छ । गण्डकी प्रदेशका सभामुख नेत्रप्रसाद अधिकारीको कार्यकक्षमा मनाङेलाई आजै पद तथा गोपनियताको सपथ दिलाउन लागिएको छ ।

सर्वोच्च अदालतबाट कर्तव्य ज्यान मुद्धामा रिहा भएपछि उनले प्रदेशसभामा सांसदको सपथ दिलाई पाउ भन्दै निवेदन दिएका थिए । गुरुङ मनाङ प्रदेश नम्बर ख बाट निर्वाचित प्रदेशसभा सांसद हुन् ।

प्रकाशित मिति : १४ माघ २०७५, सोमबार १८:१९