१० चैत्र २०८२, मंगलवार | Tue Mar 24 2026

सानिमा मिडिल तमोर हाइड्रोपावरकाे स्वतन्त्र सञ्चालकमा सुबास चन्द्र सुनुवार नियुक्त

३० असोज, काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको स्वतन्त्र सञ्चालकमा सुबास चन्द्र सुनुवार नियुक्त हुनुभएको छ ।कम्पनीको असोज २९ गते सम्पन्न दशौ वार्षिक साधारण सभाले सुनुवारलाई आगामी ४ वर्षको कार्यकालका लागि कम्पनीको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो ।

कम्पनीले सुनुवारलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार ११:४६