पूर्वमन्त्री गणेश साहले छाडे माओवादी केन्द्र
३० असोज, काठमाडौं । ने नेकपा माओवादी केन्द्रका नेता गणेश साहले पार्टी परित्याग गरेका गर्नुभएको छ । उहाँले आफू ७५ वर्ष पुगिसकेको र जेनजी आन्दोलनको सकारात्मक पक्षलाई ख्याल गर्दै राजनीतिबाट अवकाश लिएको बताउनुभएको छ ।
उहाँ माओवादी केन्द्रको केन्द्रीय कमिटी विघटन हुनुअघि सचिव हुनुहुन्थ्यो । उहाँले अब आफू माओवादीको नेता नरहेको र सदस्य पनि नरहेको बताउनुभयो ।
प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार ११:२१








