२५ माघ २०८२, आईतवार | Mon Feb 9 2026

फेसबुकले होइन, केन्द्रीय कमिटीले भन्यो भने हट्छुः अध्यक्ष ओली

२९ असाेज, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कसैले भन्दैमा आफूले पार्टीबाट पद नछोड्ने घोषणा गर्नुभएकाे छ । बुधबार केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले फेसबुकमार्फत अध्यक्षबाट हट्न भन्दैमा नहट्ने दाबी गर्नुभएका हाे ।

‘मैले हट्नुपर्छ कि पर्दैन भन्ने फेसबुकले होइन यो कमिटीले भन्नुपर्छ,’ उहाँले भन्नुभयाे ,’यो कमिटीले भन्छ भने यसको आदेशमा जनुसुकै निर्णय गर्न तयार छु ।’

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार १३:४९