२६ माघ २०८२, सोमबार | Mon Feb 9 2026

मधेशका मुख्यमन्त्री सिंहले दिए राजीनामा

२८ असोज, काठमाडौं। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिनुभएको छ । मंगलबार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले राजीनामा दिएको घोषणा गर्नुभएको हो ।

विश्वासको मत लिन आज सांसद बैठक आह्वान गरिएको थियो । सदनमा आफ्ना कुराहरू राख्दै उहाँले अन्तमा राजीनामा घोषणा गर्नुभएको हो ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलवार १४:५१