शेरबहादुर देउवाले दिए पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति
२८ असोज, काठमाडौं । सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनुभएको छ ।केन्द्रीय कार्यसमिति बैठकमा मंगलबार बोल्दै देउवाले आफूले खड्कालाई कार्यवाहक दिएको बताउनुभएको हो ।
प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलवार १४:४०








