२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

२८ असोज, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। यस दिन सो सेसनमा नेप्से ०.१५ अंकले बढेर २५४७.७६ विन्दुमा पुगेको छ।

मंगलबार प्रि ओपन सेसनमा २५ स्टकको ३६ पटकको कारोबारमा ५ लाख ९७ हजार १५४ रुपैयाँ ७० पैसाबराबरको ७५१ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : October 14, 2025 at 10:58 am