२१ मंसिर २०८२, आईतवार | Mon Dec 8 2025

हिमालयन लाइफ इन्स्योरेन्सका सीईओ मनोज कुमार लालकर्णले दिए राजीनामा

२७ असोज, काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज कुमार लाल कर्णले राजीनामा दिनुभएकाे छ ।

कम्पनीका अभिकर्ता तथा कर्मचारीहरु विभिन्न माग राखि गत बुधबारदेखि आन्दोलनमा उत्रिएका थिए । उनीहरुले सिईओको राजीनामा लगायत थुप्रै मागहरु राख्दै मुख्य कार्यालयमै धर्ना दिएका थिए । लामो समयदेखि भएको विवादबीच सिईओ कर्णले राजिनामा दिनुभएकाे हाे ।  उहाँको राजीनामा सोमबार बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार १७:२०