२२ माघ २०८२, बिहीबार | Thu Feb 5 2026

अभियान लघुवित्तको संचालक दाहालको राजिनामा स्वीकृत

२६ असोज, काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालक उमेश दाहालको राजिनामा स्वीकृत भएको छ । सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्दै आउनुभएको दाहालले आफ्नो व्यक्तिगत कारण देखाउँदै पदबाट राजिनमा दिनुभएको थियो ।

उहाँको राजिनामा असोज २४ गते शुक्रबार स्वीकृत भएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आईतवार १२:१३