२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

नेपाल बैंकको संचालकमा कुमार कटुवाल नियुक्ति

२६ असोज, काठमाडौं । नेपाल बैंक लिमिटेडको संचालकमा जीवन कुमार कटुवाल नियुक्ति हुनुभएको छ । उहाँ कर्मचारी सञ्चय कोषको तर्फबाट प्रतिनिधित्व गर्दै बैंकको संचालकमा नियुक्ति हुनुभएको हो  ।

उहाँले असोज २४ गते संचालक समितिका अध्यक्षसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आईतवार १२:०६