गुण्डुमा एमाले सचिवालय बैठक जारी
२४ भदौ, काठमाडौं ।नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निवास भक्तपुरको गुण्डुमा बैठक जारी रहेकाे हो ।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति,पार्टीका आन्तरिक विषयको व्यवस्थापन, जेनजी आन्दोलनपछि पार्टीको अवस्था र आसन्न केन्द्रीय कमिटीका एजेन्डाबारे छलफल हुने जनाएको छ ।
प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार १२:२४










