१७ कार्तिक २०८३, सोमबार | Mon Nov 2 2026

गुण्डुमा एमाले सचिवालय बैठक जारी

२४ भदौ, काठमाडौं ।नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निवास भक्तपुरको गुण्डुमा बैठक जारी रहेकाे हो ।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति,पार्टीका आन्तरिक विषयको व्यवस्थापन, जेनजी आन्दोलनपछि पार्टीको अवस्था र आसन्न केन्द्रीय कमिटीका एजेन्डाबारे छलफल हुने जनाएको छ ।

प्रकाशित मिति : October 10, 2025 at 12:24 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/