राष्ट्रपतिले प्रधानमन्त्री र राजनीतिक दलसँग छलफल गर्दै
२४ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्की, सरकारका मन्त्रीहरू र राजनीतिक दलसँग आज छलफल गर्ने हुनुभएको छ ।
शुक्रबार दिउँसो राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति पौडेलले सरकार र राजनीतिक दलहरूसँग छलफल गर्नुहुने राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार ११:१८












