२१ मंसिर २०८२, आईतवार | Mon Dec 8 2025

जागिरको खोजिमा हुनुहुन्छ ? राष्ट्रिय जीवन बीमा कम्पनीले माग्यो कर्मचारी

२४ असोज, काठमाडौँ । राष्ट्रिय जीवन बीमा कम्पनीले करारमा पदपूर्ति गर्नेगरी कर्मचारी माग गरेको छ । कम्पनीले सहायक व्यवस्थापक सीए, सहायक व्यवस्थापक एक्चुरी र सहायक सूचना प्रविधि पदमा कुल ७ जना कर्मचारी माग गरेको हो ।

तोकिएको योग्यता पुगेका इच्छुकले आजको मितिले ७ दिनभित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार ११:०४