२७ माघ २०८२, मंगलवार | Tue Feb 10 2026

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

२३ असोज, काठमाडौं । मन्त्रिपरिषद् बैठक जारी रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अहिले मन्त्रिपरिषद् बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा मन्त्रालयगत एजेण्डासहित, हालैको विपद्‍बाट क्षति पुगेका संरचनाको पुनर्निर्माणलगायको बिषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार १५:५५