२ पुष २०८२, बुधबार | Wed Dec 17 2025

माइतीघरमा प्रदर्शन गर्न खोज्ने एक जना पक्राउ

२३ असोज, काठमाडौं । माइतीघरमा प्रदर्शन गर्न खोज्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सञ्जिव दाहाल रहेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कसैलाई पनि प्रदर्शनका लागि अनुमति नदिएको अवस्थामा उनी प्रदर्शन गर्न भन्दै माइतीघर पुगेपछि थिए ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार ११:३२