२४ भदौ २०८३, बुधबार | Thu Sep 10 2026

प्रि ओपन सेसनमा करिब साढे ५ अंकले बढ्यो नेप्से

२२ असोज, काठमाडौं । साताको दोस्रो कारोबारको दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ५ अंकले बढेको छ। यस दिन सो सेसनमा ५.३१ अंकले बढेर २६१०.२७ विन्दुमा पुगेको छ।

बुधबार प्रि ओपन सेसनमा ४० कम्पनीको ५० पटकको कारोबारमा ४० लाख ६८ हजार २३४ रुपैयाँ २० पैसाबराबरको ३ हजार ९६४ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : October 8, 2025 at 10:59 am