१७ कार्तिक २०८३, सोमबार | Tue Nov 3 2026

२० असोज, काठमाडौं । सोमबार पनि सेयर कारोबार बन्द नै रहने भएको छ। असोज १३ गतेदेखि बन्द रहेको सेयर बजार भोलिबाट मात्रै खुल्ने भएको हो ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौँले सोमबारको बिदा कटौती गरेर सबै प्रकारका कार्यालय खोल्न निर्देशन दिएपनि नेप्सेले भने आज सेयर कारोबार नखुलाउने भएको हो।

प्रकाशित मिति : October 6, 2025 at 10:43 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/