२७ माघ २०८२, मंगलवार | Wed Feb 11 2026

फागुन २१ मा चुनाव गर्नको लागि सरकारले तयारी थालिसक्योः प्रधानमन्त्री कार्की

९ असाेज, काठमाडाैं । प्रधानमन्त्री सुशिला कार्कीले जेनजी आन्दोलनको क्रममा भएकाे घटनाको दोषीलाई कारबाही गर्ने बताउनुभएकाे छ । देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले साे आन्दोलनको क्रममा विद्यार्थी र युवाहरुको मृत्यु हुनेगरी भएको घटनाको दोषीलाई कारबाही गर्ने बताउनुभएकाे हाे ।

साथै, उहाँले फागुन २१ गतेभित्र चुनाव गर्न आवश्यक तयारी थालिसकेको बताउनुभएकाे छ ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार १८:२०