सुपरमाई हाईड्रोपावरको सञ्चालकमा पौडेल नियुक्त
९ असोज, काठमाडौं। सुपरमाई हाईड्रोपावर लिमिटेडको सञ्चालकमा उत्तम पौडेल नियुक्त हुनुभएको छ । असोज ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार १०:१०














