२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

कांग्रेसमा विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर अभियान सुरु

७ असाेज, काठमाडौँ । नेपाली कांग्रेसमा विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर अभियान सुरु भएको छ । कांग्रेस नेता गुरुराज घिमिरेसहितका नेताहरुले विशेष महाधिवेशन माग गर्दै पार्टीमा हस्ताक्षर अभियान सुरु गरेका हुन् ।

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई अध्ययन गर्दै हस्ताक्षर अभियान सुरु गरेको हस्ताक्षर पत्रमा उल्लेख छ ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलवार १२:१९