१२ चैत्र २०८२, बिहीबार | Thu Mar 26 2026

रसुवागढी हाइड्रोपावरको सीईओमा सत्यराम ज्याख्व नियुक्त

५ असोज, काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सत्यराम ज्याख्व नियुक्त हुनुभएको छ ।

असोज ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी २०८३ असार मसान्तसम्मको लागि सीईओ पदमा नियुक्त गरेको हो ।  हो ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आईतवार १२:२७