२७ माघ २०८२, मंगलवार | Wed Feb 11 2026

आज मन्त्रिपरिषद् बैठक बस्दै

५ असोज, काठमाडौं ।आज मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री सुशीला कार्कीले साँझ मन्त्रिपरिषद् बैठक बोलाउनुभएकाे हाे । मन्त्रिपरिषद्लाई पूर्णता दिने, जेनजी आन्दोलनमा भएका दमन र क्षतिबारे छानबिन गर्न आयोग गठन लगायतका विषयमा छलफल हुने बताइएकाे छ । हाल प्रधानमन्त्री कार्कीसहित चार सदस्यीय मन्त्रिपरिषद् छ ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आईतवार १२:१८