२५ भदौ २०८३, बिहिबार | Thu Sep 10 2026

प्रि ओपन सेसनमा करिब साढे २४ अंकले घट्यो नेप्से

५ असार, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २४ अंकले घटेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से २४.३५ अंकले घटेर २४८७.५६ विन्दुमा झरेको छ।

आइतबार प्रि ओपन सेसनमा १७३ स्टकको ८४५ पटकको कारोबारमा ५ करोड ४८ लाख १३ हजार ५५४ रुपैयाँ ८० पैसाबराबरको १ लाख १८ हजार ५३७ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : September 21, 2025 at 10:59 am