२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

बाइपासमा बस पल्टिँदा २० जना घाइते

५ असोज, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर १६ बालाजु क्षेत्रको बाइपासमा सडकमै पल्टिएको बा ५ ख ५० नम्बरको बस दुर्घटना हुँदा २० बढी यात्रु घाइते भएका छन ।

dainiki.com

घाइते मध्ये केहीको टाउकोमा गम्भीर चोट लागेको छ । बाइपासर र माछापोखरीको बीचमा रहेको ओरालोमा बस अनियन्त्रित भएर पल्टिएको प्रत्यक्षदर्शीले जनाएका छन । तीब्र गतिमा रहेको बस मोटरसाइकलाई जोगाउन खोज्दा दुर्घटनामा परेको हो ।

 

प्रकाशित मिति : ५ आश्विन २०८२, आईतवार १०:३१