२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

रिलायबल नेपाल लाइफका सञ्चालक कार्कीको राजीनामा स्वीकृत

२ असाेज, काठमाडाैं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक डा. भिष्म कार्कीको राजीनामा स्वीकृत भएको छ । असोज २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कार्कीको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

कार्की कम्पनीको सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्दै आईरहनुभएकाे थियाे ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार १६:५७