कोटेश्वरको भाटभटेनीमा भेटियो शव
१ असोज, काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित भाटभटेनीमा अस्थिपञ्जर एउटा शव भेटिएको छ । बुधबार बिहान काठमाडौं महानगरपालिका(३२ कोटेश्वर भाटभटेनीको चौथो तलामा जलेको शवको अस्थिपञ्जर फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिनुभयो ।
प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार १५:४१












